लाजपचेका राहत शिक्षक !

काठमाडौं– नेकपा निकट विद्यार्थी संगठनले राहत शिक्षकहरुको नाममा भएको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्ववियुकी अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले मंगलबार एक विज्ञप्ति जारी गर्दै संघीय शिक्षा ऐन जारी हुने अन्तिम तयारी भइरहेको बेला भएको आन्दोलनको विरोध गरेका छन् । ‘संघीय शिक्षा ऐन जारी हुने अन्तिम तयारीमा छ … Continue reading लाजपचेका राहत शिक्षक !